४ बैशाख २०८१, मंगलबार

Tag: रणिल विक्रमासिङ्गे

प्रधानमन्त्री प्रचण्डलाई श्रीलंकाली राष्ट्रपतिले फोन गरेर दिए बधाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलकाका राष्ट्रपति रणिल विक्रमासिङ्गेबीच आज टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्गेले प्रधानमन्त्रीमा निर्वाचित भएकोमा दाहाललाई बधाई दिए । उनीहरूबीच दुई देशबीच लामो समयदेखि रहँदै आएको मैत्री सम्बन्धलाई