१२ बैशाख २०८१, बुधबार

Tag: रञ्जित रे

भारतको ‘चलखेल’प्रति पूर्व प्रधानमन्त्री ओलीको आपत्ति

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफूसँग शिष्टाचार भेट गर्न पुगेका भारतीय राजदूत रञ्जित रेसँग हालै भएको सरकार परिवर्तनमा भारतीय भूमिकाप्रति असन्तुष्टि जनाएको एमालेले बताएको छ। भेटपछि एमालेले जारी गरेको विज्ञप्तिमा ओलीले नेपालको आन्तरिक राजनीतिमा हुने अस्वाभाविक चलखेल स्वीकार्य नहुनेमा