८ बैशाख २०८१, शनिबार

Tag: रञ्जिता श्रेष्ठ चौधरी

भूमिसम्बन्धी सबै काम क्रमबद्ध भइरहेका छन् : भूमिमन्त्री चौधरी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले मुलुकभरका सुकुम्वासीहरुको व्यवस्थापनको काम क्रमबद्धरुपमा भइरहेको बताएकी छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सांसदले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । उनले