८ बैशाख २०८१, शनिबार

Tag: रञ्जिता श्रेष्ठ

प्रधानमन्त्रीलाई विश्वासको मत दिन नागरिक उन्मुक्ति पार्टीको ‘ह्वीप’

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन ‘ह्वीप’ जारी गरेको छ । पार्टी अध्यक्ष एवं संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी हुन् । अध्यक्ष चौधरीले