४ बैशाख २०८१, मंगलबार

Tag: रचनात्मक तरिका

रचनात्मक तरिकाले काठमाडौँको विकासकोे काममा लाग्छु : नवनिर्वाचित उपप्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित उपप्रमुख सुनिता डङ्गोलले रचनात्मकरुपमा महानगर विकासमा जुट्ने बताएकी छन्। राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रमुख डङ्गोलले जनताले युवा पुस्तालाई गरेको विश्वासमा कमी आउन नदिने बताइन् । उनले भनिन्, “प्रमुखमा