११ बैशाख २०८१, मंगलबार

Tag: रक्षामन्त्री उप्रेतीद्वारा द्रुतमार्गको निरीक्षण

रक्षामन्त्री उप्रेतीद्वारा द्रुतमार्गको निरीक्षण

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गरी भइरहेका काम कारबाही र प्रगतिबारे जानकारी लिएका छन् । उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना अघि बढाउने सन्दर्भमा भइरहेका प्रयास र प्रयत्नबारे