७ बैशाख २०८१, शुक्रबार

Tag: रक्तदान

विश्व रक्तदाता दिवस : ११ जिल्लामा रक्तदान

काठमाडौँ । विश्व रक्तदाता दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजका आयोजनामा ११ जिल्लामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नयाँ भेरियन्टसहितको कोभिड कहरका कारण सिर्जित असहज परिस्थितिमा रगतको अभाव हुन नदिनका लागि समाजले आवश्यक सावधानीसहित रक्तदान कार्यक्रम आयोजना गरेको