१२ बैशाख २०८१, बुधबार

Tag: रकुल प्रीत सिंह

अभिनेत्री रकुल प्रीत सिंहको हट तस्वीर भाइरल भएपछि (३ वटा तस्वीरसहित)

मुम्बई । अभिनेत्री रकुल प्रीत सिंह हट तस्बिरका कारणले चर्चामा छाउने गर्छिन् । हालै उनी मुम्बईमा देखिएकी थिइन् । जुन तस्बिर सामाजिक सञ्जालमा अहिले भाइरल भैरहेका छन् । तस्बिरमा उनलाई पहेलो कलरको छोटो ड्रेस देख्न सकिन्छ ।