८ बैशाख २०८१, शनिबार

Tag: रअ प्रमुख

प्रधानमन्त्रीसँग ‘रअ’ का प्रमुखको भेटको प्रायोजित कुप्रचार र वास्तविकता : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, कार्तिक १० । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्त कुमार गोयलसँग भएको भेटको प्रायोजित कुप्रचार गरिएको बताएका छन् । सामाजिक संजाल फेसबुकमार्फत आज बिहान एउटा स्टाटस्