८ बैशाख २०८१, शनिबार

Tag: रंगमति शाही

‘बालुवाटारबाट सडक शिलान्यास, प्रधानमन्त्रीज्यू यो त नौटंकी नै हो’ : सांसद शाही

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद रंगमति शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले तयारीविनै बालुवाटारबाट १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक शिलान्यास गर्नुलाई नौटंकीको संज्ञा दिएकी छन् । आज सोमबार पुन:स्थापित प्रतिनिधिसभाको सातौ बैठकको शुन्य समयमा बोल्दै सांसद शाहीले अति