१२ बैशाख २०८१, बुधबार

Tag: यौन हिंसा

तेजाव आक्रमण र यौन हिंसा विरुद्धको अध्यादेश ल्याउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले तेजाव आक्रमणविरुद्ध र यौन हिंसाविरुद्धका दुई वटा अध्यादेश ल्याउने भएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तेजाव आक्रमण र यौन हिंसा गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । अघिल्लो केपी शर्मा ओली नेतृत्वको