७ बैशाख २०८१, शुक्रबार

Tag: यौन व्यवहार

सेक्स किन आवश्यक छ ?

मानिसको यौन व्यवहार उसको स्वास्थ्यसँग जोडिएको हुन्छ । नियमित यौन क्रियाकलापमा सामेल भएको व्यक्ति र हुन नपाएको व्यक्ति बीचको व्यवहारमा निकै फरक हुन्छ किनकी यौन सम्पर्क स्वास्थ्यको दर्पण पनि हो । यौन सम्पर्कलाई इन्कार गर्नु आफ्नै स्वास्थ्यसँग खेलवाड गर्नु भएको