७ बैशाख २०८१, शुक्रबार

Tag: यो सम्झने मन

गीति कविता – यो सम्झने मनले सम्झिरहन्छ

यो सम्झने मनले सम्झिरहन्छ तिमीलाई एक पल नदेख्दा बसु म कसरी आँशु बगाई यो सम्झना पनि कस्तो, यो दिलको कहानी कस्तो नभेटी नमान्ने यो मन पनि भयो कस्तो कस्तो यी नयनले हेरिरहु लाग्छ सधै मलाई यहाँ तिम्रो हाल खवर नसोधी