१३ बैशाख २०८१, बिहिबार

Tag: योशिहिरो मोरी

टोकियो ओलम्पिकका प्रमुख योशिहिरो मोरीद्वारा राजीनामा

टोकियो । जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको टोकियो ओलम्पिक-२०२० को आयोजक कमिटीका सभापति योशिहिरो मोरीले राजीनामा दिनु भएको छ । महिलामाथि गत साता अभद्र शब्द प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भएपछि उहाँले राजीनामा दिनु भएको हो । जापानका पूर्व