१३ बैशाख २०८१, बिहिबार

Tag: योगेश भट्टराई विजयी

ताप्लेजुङमा एमालेका योगेश भट्टराई विजयी

ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका योगेश भट्टराई विजयी भएका छन् । ताप्लेजुङमा एमालेका भट्टराई २०८ मत बढी ल्याएर विजयी भएका हुन् । एमालेका भट्टराईले २१ हजार ९४३ मत ल्याएर विजयी भएका हुन् भने गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका नेकपा