७ बैशाख २०८१, शुक्रबार

Tag: योगेश पाल

बैतडीमा ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

बैतडी । महाकाली राजमार्गमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बैतडी जिल्लाको डिलासैनीबाट सतबाँझतर्फ गइरहेको अन टेस्ट लेखिएको ट्र्याक्टर दोगडाकेदार गाउँपालिका–३ तारलमा आज बिहान करिब १ बजेतिर दुर्घटना हुँदा सो ट्र्याक्टरका चालक डिलासैनी गाउँपालिका–३ का २३ वर्षीय