१३ बैशाख २०८१, बिहिबार

Tag: योगेश गौचन थकाली

राजनीतिको बागडोर अव यूवामा : विजयी सुरुआतसँगै चर्चामा २९ वर्षीय योगेश

गण्डकी । यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुन् , योगेश गौचन थकाली । उनले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय भएको हुन् । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश २९ वर्षको