४ बैशाख २०८१, मंगलबार

Tag: योगेश गौचन

मुस्ताङमा ६२ वर्षीय एमालेका तुलाचन र २९ वर्षीय कांग्रेसका गौचन आमनेसामने

म्याग्दी । मुस्ताङमा मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । मुस्ताङमा एमालेले जित दोहोर्याउने र कांग्रेस पुनरागमन हुने रणनीतिका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।