७ बैशाख २०८१, शुक्रबार

Tag: योगेशको स्पष्टोक्ति

योगेश भट्टराईको स्पष्टोक्ति : वामपन्थी दलबीच तत्काल एकता सम्भव छैन

दमक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले वामपन्थीहरुबीच तत्काल एकता सम्भव नभएको बताएका छन् । दमकमा आज प्रेस चौतारी क्षेत्रीय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले अब हुने सङ्घीय तथा प्रदेश निर्वाचनमा वामपन्थी दलहरु मिलेर