१३ बैशाख २०८१, बिहिबार

Tag: योगी नरहरिनाथ

झापामा योगी नरहरिनाथको शालिक अनावरण

कनकाई । झापाको कनकाई नगरपालिका-४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम परिसरमा योगी नरहरिनाथको शालिक अनावरण गरिएको छ । संस्थाका अध्यक्ष नवलकिशोर दत्तको सभापतित्वमा कोटी होम परिसरमा आयोजना गरिएको एक समारोहका बीच वैद्विक मन्त्रोचारणका साथ योगी नरहरिनाथको शालिक अनावरण