६ बैशाख २०८१, बिहिबार

Tag: योगी आदित्य

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यलाई कोरोना भाइरस पुष्टि

लखनउ । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्य कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । आशङ्का लागेपछि कोरोना परीक्षण गर्दा उहाँलाई बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले नै आफू कोरोना भाइरसबाट