१२ बैशाख २०८१, बुधबार

Tag: योगमाया आयुर्वेद विश्वविद्यालय

योगमाया आयुर्वेद विश्वविद्यालयको जग्गा खरिद सुरु

भोजपुर । ‘योगमाया आयुर्वेद विश्वविद्यालय’ निर्माणका लागि दुई सय रोपनी भन्दा बढी जग्गा प्राप्त भएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ ढुङ्गाविसौना र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रबाट दुई सय रोपनी नौ आना तीन पैसा दुई दाम जग्गा विश्वविद्यालयको नाममा स्थानीयले पास