८ बैशाख २०८१, शनिबार

Tag: यूवा पाठक

बागलुङ क्षेत्र नं १ : पाका केसी र यूवा पाठकबीच रोचक प्रतिस्पर्धा

गलकोट । बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभाको निर्वाचनमा एउटा नयाँ रोचक प्रतिस्पर्धा हुँदैछ । यो निर्वाचन पछिल्लो समय पेचिलो बन्दै गएको बताइएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी सत्ता गठबन्धनका तर्फबाट चुनावी मैदानमा आएपछि यहाँको निर्वाचनलाई रोचक र