७ बैशाख २०८१, शुक्रबार

Tag: यु वाना मुङ एलविन आसिएन

म्यान्मारका विदेशमन्त्री आसिएनका विदेशमन्त्रीहरुको बैठकमा सहभागी

म्यान्मार । म्यान्मारका विदेशमन्त्री यु वाना मुङ एलविन आसिएन (एसोसिएन अफ साउथ इस्ट एसियन नेसन्स) का विदेशमन्त्रीहरुको एक भर्चुअल बैठकमा सहभागी हुनुभएको समाचारमा जनाइएको छ । मंगलबार भएको सो बैठकमा उहाँ सहभागी हुनुभएको कुरा म्यानमारका सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएका सिन्ह्वाले