८ बैशाख २०८१, शनिबार

Tag: युवा संघ सडकमा

देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने सर्वोच्चको फैसलाविरुद्ध एमाले निकट युवा संघ सडकमा

काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै प्रतिनिधिसभा पुनस्थापना गर्ने गरेको फैसलाबिरुद्ध नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताहरु सडकमा उत्रेका छन् । सर्वोच्चको फैसलाविरुद्ध युवा संघको नेतृत्वमा माइतीघरमा अहिले विरोध प्रदर्शन जारी रहेको छ । सर्वोच्चले