१३ बैशाख २०८१, बिहिबार

Tag: युवा विद्यार्थीहरुलाई निर्देशन

आफ्नो पक्षमा देशभर अभियान बढाउन मध्यरातमा प्रधानमन्त्री ओलीले दिए युवा विद्यार्थीहरुलाई निर्देशन

काठमाडौं, असार १९ । पार्टीमा आफूविरुद्ध चौतर्फी मोर्चाबन्दी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सडक अभियान बढाउन युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् । उनले बिहीबार राति आफु निकटका पार्टी नेता तथा भातृ संगठन युवासंघ नेपाल र अखिलका अध्यक्ष लगायतका कार्यकर्ताहरुसँग बालुवाटारमा