११ बैशाख २०८१, मंगलबार

Tag: युवराज सफल

सर्वोच्चको संवैधानिक इजलासबाट रविविरुद्ध युवराज सफलको रिट खारेज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजी मागसहित दर्ता भएको रिट सर्वोच्च अदालतले आज बुधबार खारेज गरिदिएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल सदस्य रहेको