७ बैशाख २०८१, शुक्रबार

Tag: युवराज कार्की

युवराजलाई राजदूत नियुक्तिको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । पूर्वमन्त्री युवराज कार्कीको नियुक्ति रोक्न अन्तरिम आदेश जारी गरेको छ । आज न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र सपना मल्ल प्रधानको इजलासले सर्वोच्च अदालतले स्नातक तह उत्तीर्ण नगरेकालाई राजदूत नबनाउन भन्दै आदेश जारी गरेको हो । राजदूत नियुक्ति गर्दा योग्यता,