७ बैशाख २०८१, शुक्रबार

Tag: युवक मृत फेला

सुर्खेतको वीरेन्द्रनगरमा युवक मृत फेला

सुर्खेत । वीरेन्द्रनगरमा एक युवक मृत फेला परेका छन् । वीरन्द्रनगर नगरपालिका–११ मा आज बिहान साढे ८ बजेको समयमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ । घरदेखि करिब पाँच सय मिटर टाढा वीरेन्द्रनगरबाट लेकबेँसी जाने भित्री सडकमा सोही