६ बैशाख २०८१, बिहिबार

Tag: युरोपमा बाढी

अत्यधिक वर्षाको कारण युरोपमा बाढीमा परी १५३ जनाको मृत्यु

बर्लिन । अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी १३३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोप जम्मा १५३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । धेरै क्षति जर्मनीमा भएको छ भने