७ बैशाख २०८१, शुक्रबार

Tag: युरोकप

पोर्चुगलले जित्यो पहिलो पटक युरोकपको उपाधि

वैकल्पिक खेलाडी एडरले अतिरिक्त समयमा गरेको एक मात्र निर्णायक गोलको मद्धतमा पोर्चुगल आयोजक फ्रान्सलाई स्तब्ध पार्दै पहिलो पटक युरोकपको उपाधि जित्न सफल भएको छ। स्टेड डे फ्रान्समा भएको खेलमा पोर्चुगलले फ्रान्सलाई १–० ले हरायो। खेलको २४ औं मिनटमै स्टार खेलाडी