७ बैशाख २०८१, शुक्रबार

Tag: युरेनियम

विराटनगरबाट बरामद गरिएको शंकास्पद वस्तु युरेनियम नभएको पुष्टि

विराटनगर । विराटनगरबाट बरामद गरिएको शंकास्पद वस्तु युरेनियम नभएको पुष्टि भएको छ । विराटनगरबाट युरेनियमको आशंकामा बरामद गरिएको वस्तु नक्कली पुष्टि भएको हो । युरेनियम हुनसक्ने आशंकामा प्रहरीले दुई किलोग्रामभन्दा बढी उक्त वस्तु बरामद गरेको थियो । मोरङ जिल्लाबाट प्रहरीले