११ बैशाख २०८१, मंगलबार

Tag: युरिया

डिएपी पाइयो, युरिया अझै अभाव

लहान । डिएपी मल आएपछि सिरहामा आजदेखि रासायनिक मलको बिक्री वितरण शुरु भएको छ । गहुँबाली लगाउनै लाग्दासमेत मल नपाएपछि निराश बनेका सिरहाका किसानलाई लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कार्पाेरेशनले डिएपी मलको बिक्री वितरण शुरु गरेको हो ।