१३ बैशाख २०८१, बिहिबार

Tag: युथ कांग्रेस नेपाल

कांग्रेस निकट युवाहरुले दिए काठमाडौंका मेयर विद्यासुन्दरलाई ‘फोहोर उपहार’

काठमाडौँ । बिगत तीन सातादेखि काठमाडौं उपत्यकामा फोहोर नउठाइएपछि सुन्धारास्थित काठमाडौं महानगरपालिकाको प्रवेशद्वार अगाडि फोहोर थुपारेर प्रदर्शन गरिएको छ । कांग्रेस निकट युथ कांग्रेस नेपालका कार्यकर्ताहरुले आज सोमबार फोहोर थुपारेर विरोध प्रदर्शन गरेका हुन् । कांग्रेस निकट यी युवाहरुले दिए