७ बैशाख २०८१, शुक्रबार

Tag: युएसएआइडीकी प्रमुख

को हुन् नेपाल आएकी युएसएआइडीकी प्रमुख समान्था पावर ?

काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) की प्रमुख समान्था पावर दुईदिने नेपाल भ्रमणका लागि नेपाल आइपुगेकी छन् । आफ्नो भ्रमणका क्रममा उनले नागरिक समाजका संस्थाहरू र सरकारी अधिकारीहरूसँग भेट गर्ने यहाँस्थित अमेरिकी राजदूतावासले जनाएको छ । प्रमुख पावरले युएसआइडीले