४ बैशाख २०८१, मंगलबार

Tag: यी कुरामा

के तपाई पानी पिउँदै हुनुहुन्छ ? यी कुरामा ख्याल राख्नुहोस्

काठमाडौँ । पानी शरीरको लागि सबैभन्दा बढि आवश्यक पर्ने तत्व हो । पानी बिना हामी हाम्रो जीवनको कल्पना पनि गर्न सक्देनौं । पानी हाम्रो स्वास्थ्यको लागी निकै लाभदायक छ । यसले हाम्रो शरीरलाई सफा राख्न मद्धत गर्छ । हाम्रो शरीर