७ बैशाख २०८१, शुक्रबार

Tag: यादवलाई बर्खास्त

प्रदेश २ का मुख्यमन्त्री राउतले गरे उद्योगमन्त्री यादवलाई बर्खास्त

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश यादवलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री राउतले मन्त्री यादवलाई राजीनामा दिन आग्रह गरेपनि उनले अस्वीकार गरेपछि मन्त्री यादव बर्खास्त मा परेका हुन् । मुख्यमन्त्रीले मन्त्री यादवलाई