१३ बैशाख २०८१, बिहिबार

Tag: यादवको घोषणा

चुनावसँगै एमालेसँगको सहकार्य सकिएको उपेन्द्र यादवको घोषणा

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादले चुनावसँगै नेकपा (एमाले) सँगको सहकार्य सकिएको बताएका छन् । आज आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले उनले आफ्नो पार्टीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेपनि चुनावसँगै सहकार्यको कोर्स