१२ बैशाख २०८१, बुधबार

Tag: यात्रु सवार बस

बैतडीमा बस दुर्घटना : ८ जना घाइते

बैतडी । यहाँ ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ । पाटन-पञ्चेश्वर सडकखण्डअन्तर्गत ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका-२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेर आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका निरीक्षक