१३ बैशाख २०८१, बिहिबार

Tag: यात्रु

मास्क नलगाउने यात्रुलाई सार्वजनिक सवारी चढ्न रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक सवारी चढ्ने सबै यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने निर्णय गरेको छ । जिल्ला प्रशासनले सार्वजनिक सवारी साधनको ढोकामा अनिवार्य सेनिटाइजरको व्यवस्था गर्न यातायात व्यवसायीहरुलाई निर्देशन दिएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण प्रशासनले सार्वजनिक