११ बैशाख २०८१, मंगलबार

Tag: यातायात व्यवस्था विभाग

६ लाख ‘स्मार्ट लाइसेन्स कार्ड’ नेपाल आइपुग्यो

काठमाडौं । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)का लागि सम्झौता भएको १२ लाख कार्डमध्ये ६ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका अनुसार बाँकी ६ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ । विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त