१३ बैशाख २०८१, बिहिबार

Tag: यातायात

बनेपामा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारेसँगै यातायात चल्यो

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुलबजारमा आज बिहानै अरनिको राजमार्गमा राखिएको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ । आज गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा पुलबजारमा शंकास्पद बस्तु राखेर सडकमा यातायात अवरुद्ध गरिएको थियो । शंकास्पद