८ बैशाख २०८१, शनिबार

Tag: याङ्ग्री र लार्केको पानी

याङ्ग्री र लार्केको पानी वितरणका लागि पाइप बिच्छ्याइँदै

काठमाडौँ । सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दुरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार ६०० र एक हजार ८०० डायमिटरमा पाइप बिच्छ्याउन थालिएको छ । दोस्रो चरणमा याङ्ग्री र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि