१२ बैशाख २०८१, बुधबार

Tag: याङवरक गाउँपालिका

जसले आफन्त सम्झेर कालिका धामलाई उजिल्याए

पाँचथर । समाजमा आफन्तको निधनपछि पाटी, पौवा, चौतारा निर्माण गर्ने, वरपिपल रोप्ने प्रचलन छ । भौतिक संरचनाको निर्माण र वृक्षरोपणले आफन्तको स्मृति भइरहने, बटुवा आएर भारी बिसाउँदा र आराम गर्दा मृतकको आत्माले शान्ति पाउने र स्मरण हुने जनविश्वास छ ।