१३ बैशाख २०८१, बिहिबार

Tag: याक–चौँरीगाई

ताप्लेजुङका लेकाली समुदायमा न दसैँ आउँछ न त तिहार

फुङ्लिङ । विजयादशमी दसैँको मुख्य दिन हो । मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न दसैँ आउँछ, न त तिहार नै । त्यही लेकाली समुदायका एक हुनुहुन्छ ६५ वर्षीय योन्जेन शेर्पा ।