८ बैशाख २०८१, शनिबार

Tag: याइर लापिड

इजरायलका विदेश मन्त्री युएइको औपचारिक भ्रमणमा

अबुधाबी । इजरायलका विदेश मन्त्री याइर लापिड औपचारिक भ्रमणका लागि अहिले संयुक्त अरब इमिरेट्स (युएई) मा आउनु भएको छ । खाडी मुलुक युएईमा इजरायलको तर्फबाट भएको यो पहिलो उच्चस्तरको भ्रमण भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । इजरायली विदेश मन्त्री