१२ बैशाख २०८१, बुधबार

Tag: याँरुप

याँरुपको आउँदो श्रीपञ्चमी मेला भव्यताका साथ हुने

१७ माघ, सिनाम, ताप्लेजुंग । मकर नुहाएर, तरुल भोजन गरी सम्पूर्ण नेपालीहरुबीच सद्भाव छर्दै सुरु हुने माघ महिना अनि सोहि महिनामा सरस्वती माताको बिशेष पुजा हुने दिन बिशेष कार्यक्रमका साथ सम्पन्न हुने श्रीपञ्चमी मेलाको आफ्नै धार्मिक, सास्कृतिक, सामाजिक बिशेष महिमा