८ बैशाख २०८१, शनिबार

Tag: यस्तो सपना

ताप्लेजुङको विकासको लागि इन्जिनियर वीरेन्द्रले देखे यस्तो सपना

ताप्लेजुङ । प्राय: नेपालीहरु बिहान उठेदेखि नसुतेसम्म र केहिले रात्रीको सपनामा समेत राजनीतिक बहसमा भाग लिने गरेको पाएको छु । सुनेको थिए, भुक्ने कुकुरले टोक्दैन रे ? बाईसे, चौबिसे राज्य, यसको एकिकरण, राणा शासन, पंचायत, २०४७ सालको प्रजातन्त्रको बहाली हुँदै