१३ बैशाख २०८१, बिहिबार

Tag: यस्ता छन्

यस्ता छन् मेथीको पाउडर सेवन गर्नुका फाइदाहरु

मेथीको बारेमा लेख लेख्दा मेथीमा के के तत्व पाइन्छ, कुन कुन भिटामिन पाइन्छ ? यो जान्न जरूरी छ । मेथीमा पाइने भिटामिनहरु आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फोस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छ