१२ बैशाख २०८१, बुधबार

Tag: यसरी हुँदैछ मतगणना

काठमाडौँ महानगरमा ६३.४९ प्रतिशत मत खस्यो, यसरी हुँदैछ मतगणना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो । निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना गरिनेछ । कार्यालयले अहिले मतगणनाका लागि दलका प्रतिनिधिलाई